फोहोर हुँदा गनाउने सफा हुँदा रमाउने । फोहोर नभए राम्रो स्वास्थ्यलाई पनि हाम्रो ।
सफा कोठा फोहोर भए सफा गर्न हुन्छ गाह्रो । धेरै मेहनत गर्नुपर्दा शरीरलाई हुन्छ साह्रो ।