ए मेरी साथी गनगन गर्ने बानी । यताउता गर्छे हात तानी तानी ।
कहिलेकाहीँ रिसाउँछिन् फेरि मिल्न आइहाल्छिन् । मेरी प्यारी साथी आफैँ मलाई बोलाउँछिन् ।
साथीसँग सधैँ मिल्ने बानी राम्रो । साथीसँग झगडा गर्ने सुधारौँ बानी हाम्रो ।