Skip to main content

सानी नानी

निमा ड्रोल्मा शेर्पा

कक्षा : तीन (मस्र्याब्दी)

म सानी नानी
सबैभन्दा ज्ञानी ।
सधैँ छिटो उठेर
काम गर्ने बानी ।

म सानी नानी
सबैकि हुँ प्यारी ।
घुक्र्याउन सिपालु
घरकी माहारानी ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children