Skip to main content

चकलेट

आरभी शाह

कक्षा : तीन (त्रिशुली)

चकलेट सबैलाई मनपर्छ
बेलाबेला मलाई खानुपर्छ
चकलेट गुलियो हुन्छ
त्यो किन्न पसल जानुपर्छ ।

कुनै गुलियो कुनै अमिलो
कुनै हुन्छ धेरै साह्रो
यसलाई देख्दा खाउँखाउँ लाग्छ
के गर्ने भो गाह्रो ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children