Skip to main content

हात

त्रयी दहाल

कक्षा : तीन (मस्र्याब्दी)

मेरो दुई हात
गर्छन् धेरै काम ।
हातको काम जान
गर्छ धुमधाम ।

बेलाबेला बनाउँछ
मलाई दङ्ग ।
राम्ररी काम गरौँ
आफ्नै हात सँग ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children