कति राम्रो सहर लाग्छ मलाई रहर । बैंकक मेरो जन्मघर नेपालदेखि धेरै पर ।
बैंककको बाटो सलल याद आउँछ झलल । बैंककको रेल आकाशमा पुर्याउँछ घर एकैछिनमा ।
म बसेको घर सम्झिन्छु मेरो खेल्ने ठाउँ र साथी सम्झिन्छु । याद आउँछ बैंककको म जन्मेको प्यारो सहरको ।