मेरो विद्यालय कति सुन्दर हरेक दिन पढ्छौँ मनभर । विद्यालयमा पढी लेखी खेल्ने रमाई हाँसी खेली ज्ञान लिने ।
शिक्षकहरुले पढ्न हामीलाई सहयोग गर्ने दादा दिदीहरुले सधैँ माया गर्ने । कति राम्रो ठूलो मैदान सबै खेल्ने हामीलाई मनपर्ने कुराहरु गर्ने ।