Skip to main content

माया

काव्या अधिकारी

कक्षा : तीन (मस्र्याब्दी)

आमाबुबा भाइबहिनी
धेरै माया गर्ने ।
सबैभन्दा धेरै माया
आफ्नो परिवारले गर्ने ।

हामीले सबैभन्दा
धेरै माया पाउँछौँ ।
हामी पनि सबैलाई
यस्तै माया गर्छौँ ।

सबैभन्दा धेरै माया
गर्ने हाम्रो परिवार ।
पकाउने अनि खाने
थरीथरीका परिकार ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children