Skip to main content

आमा

महायाना पद्मश्री शेर्पा

कक्षा : तीन (त्रिशुली)

आमा हामीलाई माया गर्नुहुन्छ
आमा जहिले राम्रो सिकाउनुहुन्छ ।
हामीलाई जहिले ज्ञानी बनाउनुहुन्छ
आमा मुसुक्क सधैँ हाँस्नुहुन्छ ।

आमा धेरै काम गर्नुहुन्छ
आमा रमाइलो पनि गर्नुहुन्छ ।
मलाई धेरै सफा राख्नुहुन्छ
हामीलाई धेरै खुसी पनि पार्नुहुन्छ ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children