ठुलो ठुलो रुख छ धरै फूल फुल्छ । आकाशको पानीले रुखमा फूल फुलाउँछ ।
हरियो र ठुलो हाम्रो घर जस्तो । रुखको सबै पात झर्छ पानी जस्तो ।
रुखको काम हामीलाई सुन्दर बनाऔँ यसलाई । रुख हो मेरो साथी चढ्छु म रुखमाथि ।