गुडिया जस्ती मेरी मेरी बुनु गर्नुपर्छ छुनुमुनु । गाला पुक्क भएपनि बेलाबेला पर्छ रुनु ।
मायाले दिन्छिन् चुप्प छुनुमुनु गरी । मेरो पछि परेर नाटक गर्ने थरीथरी ।
बल्ल उठेर बोलाउँछिन् मलाई दादा भनेर । नसुनेमा उसलाई घुर्याउँछिन् भुइँमा लडेर ।