Skip to main content

राम्रो बानी

रेनोर बोगटी

कक्षा : तीन (मस्र्याब्दी)

राम्रो बानी गर्ने मान्छे हुन्छन् जाति जाति
नराम्रो बानी गर्ने मान्छे हुन्छन् पापी पापी ।
राम्रो बानी गर्ने मान्छे सधैँ खुसी खुसी
नराम्रो गर्ने मान्छे सधैँ दुःखी दुःखी ।

सबेरै उठ्ने दाँत माँझ्ने राम्रो बानी हो
खाना खाने विद्यालय जाने राम्रो बानी हो ।
विद्यालयमा ध्यान दिने राम्रो बानी हो
यो सबै कुराहरु राम्रो व्यवहार हो ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children