Skip to main content

आमा

आरभी शाह

कक्षा : तीन (त्रिशुली)

आमा मेरी ममताकी खानी
सधैँ हुन्छिन् मेरी रानी ।

सिकाउँछिन सधैँ राम्रो कुरा र राम्रो बानी
हुर्कायौ मेरो हात तानी तानी ।

आमा भगवान हुन् आमाको दर्शन गर्न सिक
आमा पहिलो शिक्षिका हुन् आदर गर्न सिक ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children