Skip to main content

आमा बुबा

काव्या अधिकारी

कक्षा : तीन (मस्र्याब्दी)

आमाबुबा हामीलाई
धेरै माया गर्ने ।
गृहकार्य गर्नलाई
सधैँ सहयोग गर्ने ।

मिठो खाना पकाएर
सबैलाई खान दिने ।
घरको काम सबैजना
मिलि मिलि गर्ने ।

धेरै माया र स्नेह
आमाबुबाले गर्ने ।
त्यही भएर हामीले पनि
सधैँ सम्मान गर्ने ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children