कति राम्रो सहर सहर हेर्ने रहर । जानुपर्छ सहर पुरा गरौँ रहर ।
घुमेँ मैले सहर पुरा भयो रहर । सहरमा गएर सबैतिर घुमेर ।
राम्रो सामान किनेर कुनाकाप्चा घुमेर । हाम्रो राम्रो सहर घुम्नु पर्छ मिलेर ।