विद्यालय शिक्षालय जे पनि हो नाम
विद्यालय दोस्रो घर पढ्ने हाम्रो ठाम ।
ठाउँ त ज्ञानले नै पुरै भरेको
गुरुआमा दोस्रो आमा हामीले भनेको ।
सबैले विद्यालय पढ्ने ठाउँ सोच्छन्
यसलाई सबैले दोश्रो घर भन्छन् ।
शिक्षकको दर्शन पाउँदा आनन्द जाग्छ
म पनि ज्ञानको दुनियामा छु जस्तो लाग्छ ।
विद्यालय सिक्ने ठाउँ मात्रै पनि होइन
खेल्दै गाउँदै रमाइलो गर्दै नपढेको होइन ।