Skip to main content

फूल

शाश्वत आचार्य

कक्षा : तीन (त्रिशुली)

धेरै रबमा आउने
कति राम्रो फुल्ने ।
राम्रो बासना दिने
धेरै पत्र हुने ।

मौरीले रस लिन्छ
पुतलीले खान्छ ।
फुल्दा सानो हुन्छ
फक्रिँदा ठूलो हुन्छ ।

म पानी हाल्छु
सुकेको पात फाल्छु ।
यसले बास्ना छर्छ
मेरो दिनै बन्छ ।

भगवानलाई राम्रो हार
जन्मदिनमा उपहार ।
यति धेरै काममा
फूल मेरो साथमा ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children