रङ छ कुकुरको कालो र सेतो
मनमा छ उसको माया पाउन ।
कस्तो राम्रो कुकुर रहेछ
हामीले किन्या पनि होइन ।
पाल्बो हो कुकुरको
एकदम राम्रो नाम ।
भुक्ने हो कुकुरको
कस्तो राम्रो काम ।
मान्छे देखे भुकी हाल्छ
बिरालो देख्दा पनि ।
यस्तो राम्रो कुकुर त
कतै पाइन्न नि ।