Skip to main content

शिक्षक

संकीर्तन पाण्डे

कक्षा : तीन (मस्र्याब्दी)

शिक्षक उहाँको नाम
पढाउने उहाँको काम ।
हामीलाई ज्ञान दिने
माया गरी पढाउने ।

थरीथरी देखाउने
उहाँको काम सिकाउने ।
जसले दिन्छ ज्ञान
मान्नु पर्छ जान ।

आमाजस्तै सिकाउने
गलत गरेमा सम्झाउने ।
आदर गर्नुपर्छ उहाँलाई
सपार्छु म जीवनलाई ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children