Skip to main content

बालक

नोमा राजभण्डारी

कक्षा : पाँच (सेती)

हामी साना बालक हौ
विद्यालयमा पढ्न जान्छौँ ।

कापी कलम साथमा राखेर
सुन्दर सपना काँधमा बोकेर ।

गुरुबा र गुरुआमाबाट ज्ञान लिएर
पढ्ने, लेख्ने, खेल्ने साथीहरु मिलेर ।

बालकहरुलाई धेरै माया गर्नुपर्छ
राम्रो बानी र व्यवहार सिकाउनुपर्छ ।

बालबालिकाहरु साना कोमल कोपिला हुन्
पछि ठूलो भएर राम्रो फूल बन्नेछन् ।

बालबालिकाहरु अहिले हुन् गुरुका शिष्य
भोलि बन्नेछन् यो देशको भविष्य ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children